Jindagi Lyrics
- Genre:Pop
- Year of Release:2023
Lyrics
याद मै त बाँचेका तिम्रा स्पर्शहरु छन्
नत्र माया त यो
चोटमा कतै हराइ सकेछ
यो एक्लो पनको क्षण
तड्पाउँछ मलाई
जिन्दगिमा जिन्दगिले भन्दा नि झन्
मुर्छाएर रहेका
मुटु्का स्पन्दन
धड्किन्छ पल पल
स्म्रितिका पाना
पल्टौदा तस्बिर
झल्किन्छ पल पल
कसरी लुकाउँ
कस्लाई बातउँ
नाम तिम्रो मनको सुल हो
मुटु रखेछु ढुङ्गामा
यो मेरो नै त भुल हो
ऋतु बद्लियो शिशिरबाट बसन्त
पग्लिन थाले मन खुलि अनन्त
ऋतु बद्लियो शिशिरबाट बसन्त
पग्लिन थाले मन खुलि अनन्त
पहाडबाट बगि हावा
जिस्किन थाल्यो
लाग्दै थियो खुशी फुल्ने दिन
फेरि आयो
बादलमाथि उडान छ
सफर कालिणको
सपना नौलो
त्यसमा पुल्पुलिएको मन
माया गर्नुछ मलाई
फेरि कुनै दिन
जिन्दगिलाई जिन्दगिले भन्दा नि झन्